प्लास्टिकको भाँडोबाट पानी पिउँनु स्वास्थ्यका लागि हानिकारक !

0

काठमाडौं । प्लास्टिकको भाँडोमा पानी पिउँदा स्वास्थ्यमा आउने समस्याहरु यस प्रकार छन् :

१) क्यान्सरको खतरा : प्लास्टिकको भाँडो सुर्यको किरणको समपर्कमा आउँदा यसमा रहेका विभिन्न रसायनहरु पानीमा मिसिने गर्छन् । जुन हामीले पानी पिउँदा हाम्रो शरीरभित्र प्रवेश गर्छन् र हाम्रो शरीरभित्र रहेका विभिन्न खालका कोषहरुलाई नष्ट गर्न मद्धत पुर्याउँछ । यसले गर्दा हामीलाई क्यान्सर हुने सम्भावना बडी हुन्छ ।

२) मुटु सम्बन्धि रोगहरु : यसमा हुने विभिन्न रसायनहरुले हाम्रो रगतनलिमा समस्याहरु ल्याउने गर्छन् । जसले गर्दा हाम्रो शरीरमा रगत संचालन राम्रोसँग हुन पाउदैन । यसले गर्दा हामीलाई मुटु सम्बन्धि विभिन्न खालका रोगहरु लाग्ने गर्छन् ।

३) मस्तिष्कमा हानी : प्लास्टिक बनाउन प्रयोग हुने बेसफिनोलले हाम्रो मष्तिस्कमा असर पुर्याउन ठुलो भूमिका खेल्ने गर्छ । यसले गर्दा मानिसले कुनै पनि कुराहरु छिट्टै बिर्सन थाल्छन् । उनीहरुको मष्तिस्कले कुनै पनि कुरा सजिलै सँग याद गर्न छाड्छ ।

४) गर्भवती महिलालाई हानी : प्लास्टिकमा BPA प्रयोग गरिएको हुन्छ । यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । जसले गर्दा गर्भवती महिलामा बच्चाको बिकास हुन निकै असर पुर्याउने गर्छ । त्यसैले गर्भवती महिलालाई प्लास्टिकको भाँडोमा पानी नपिउन चिकित्षकहरु सल्लाह दिने गर्छन् ।

क्यानाडाको युनिभर्सिटी अफ ओटावाले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनका अनुसार प्लास्टिकको बोतल बनाउँदा प्रयोग गरिने बिसफेनलले गर्भवती महिलाको भोक नियन्त्रण गर्ने हर्मोनमा असर गर्छ ।

लामो समयसम्म प्लास्टिकको बोतलबाट पानी पिउँदा महिलाहरूलाई कम भोक लाग्छ र उचित भोजनको अभावमा गर्भमा रहेको बच्चालाई पोषण पुग्दैन । बच्चाको मानसिक विकासमा पनि यसले नराम्रो असर गर्छ ।

बिसफेनल रसायनले गर्भवती महिलाको शरीरमा ऊर्जा र हर्मोनको सन्तुलनलाई प्रभावित गर्छ । यसका कारण गर्भवती महिलामा अनावश्यक परिवर्तन आउँछ र त्यसको प्रभाव बच्चामा पर्छ ।

यसअघि लन्डन विश्वविद्यालयको कलेजले गरेको अनुसन्धानले पनि प्लास्टिकको बोतलमा पानी हालेर घाममा छोड्दा त्यो विषालु हुने देखाएको थियो । यस्तो पानी पिउँदा पेटसम्बन्धी रोगका साथसाथै क्यान्सरको पनि खतरा हुन्छ ।एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション