बालबच्चालाई खेलौना भन्दा मोबाइल प्यारो

0

काठमाडौं । घरभरी अनेकथरी खेलौना छ । बच्चा जन्मनुअघि नै बुवाआमाले कति खेलौनाको जोहो गरिसकेका छन् । आफन्त पाहुना लाग्न आउँदा पनि खेलौना ल्याइदिएका छन् । जन्मदिन जस्ता विशेष अवसरहरुमा त उपहार स्वरुप प्राप्त खेलौनाको थुप्रो नै लागेको छ ।

घरभित्र खेल्ने, घर बाहिर खेल्ने । आवश्यक्ता अनुसार सबैखाले खेलौना उपलब्ध छ । तर, बालबच्चालाई आफ्नो खेलौनाप्रति कुनै चसो छैन, रुची छैन । उनीहरु न खेलौनासँग खेल्छन्, न खेलौना प्राप्त हुँदा खुसी हुन्छन् ।

बरु उनीहरुलाई त जसरी हुन्छ आमाबुवाको हातबाट मोबाइल फुत्काउनु छ । फकाएर हुन्छ कि, घुर्काएर हुन्छ कि, झगडा गरेर हुन्छ कि, खाना नखाएर हुन्छ कि । मोवाइल नपाएसम्म झगडा गर्ने, घुर्की लगाउने, खाना नै नखाने, भनेको नमान्ने ।

बालबच्चामा मोबाइलप्रति आशक्ति बढ्दो छ । मोवाइल पाएपछि उनीहरु सबै कुरा भुल्छन् । एउटै कोठाभित्र, एउटै पलंगमा वा एउटै सोफामा बसेर घण्टौं बिताइदिन्छन् । यसरी मोबाइल खेल्न पाएपछि न भोक लागेको थाहा पाउँछन्, न तिर्खा लागेको भेउ पाउँछन् । न दिसापिसाब लागेको पत्तो पाउँछन् । एकै ठाउँ खुम्चिएर बसेपछि उनीहरुको सम्पूर्ण ध्यान स्क्रिनमा हुन्छ । आफ्नो आसपासमा के भइरहेको छ भन्ने कुरा समेत थाहा पाउँदैनन् ।

कतिपय अभिभावकलाई लाग्छ, बालबच्चालाई मोवाइल दिएपछि झै-झगडा गर्दैन । फोहोर खेल्दैन । घरको सरसामन बिगार्दैन । कचकच गर्दैनन् । खानेकुरा माग्दैनन् । एकै ठाउँ बसिरहन्छन् । कतिपय अभिभावकलाई के पनि लाग्छ भने, आफ्ना बालबच्चाले मोबाइलमा धेरै कुरा चलाउन सिके । आफुले समेत नजानेका कुरा बच्चाले जाने । जबकी बालबच्चामा मोवाइलप्रतिको यो आशक्ति आफैमा खुसीको कुरो होइन । बरु यसले बालबच्चाको शारीरिक र मानसिक विकासमा अवरोध पु¥याइरहेको छ ।

बालबच्चाले खेलौनासँग खेल्दा रमाउने मात्र होइन, व्यवहारिक ज्ञान पनि हासिल गर्छन् । खेल्दा उनीहरुको रचनात्मक क्षमता बढ्छ । शारीरिक गतिविधि पनि बढ्छ । तर, मोबाइलमा उनीहरुले खेल्ने गेम, हेर्ने भिडियो बालमैत्री हुन्छ भन्ने छैन । मोवाइलमा उपलब्ध धेरैजसो सामाग्रीले उनीहरुमा भय, अत्यास, क्रोध पैदा गरिदिन्छ । कतिपय गेमहरु हिंस्रक खालको हुन्छ । यसले उनीहरुको मुड र मनस्थितिमा नै असर गर्छ ।

जब उनीहरु मोवाइलमा लिप्त हुन्छन्, तब उनीहरुको सामान्य जीवन प्रभावित हुन पुग्छ । उनीहरु आफ्नो बालापन बिर्सिएर मोबाइलमै लिप्त हुन्छन् । बाहिरी संसारमा खेल्दैनन्, रमाउँदैनन्, हेलमेल गर्दैनन् । कतिसम्म भने, गेममै लिप्त भएर खाना खान, होमवर्क गर्न, पढ्न समेत भुल्छन् ।

मोवाइलको गेममा लिप्त भएपछि उनीहरुको शारीरिक गतिविधि निस्क्रिय हुनपुग्छ । बच्चाहरु बाहिर खेल्दैनन् । उफ्रदैनन् । यसले उनीहरुमा मोटोपन, मधुमेह जस्ता रोगको खतरा अधिक मात्रामा रहन्छ ।

त्यस्तै मोबाइलको बिकिरणले पनि उनीहरुको स्वास्थ्यमा हानी पुयाउँछ । त्यसो सोझो असर आँखामा पर्छ । एउटै पोजिसनमा घण्टौ मोबाइलमा लिप्त हुँदा त्यसले रक्त प्रवाहमा असर पु¥याउँछ । मेरुदण्डमा असर पु¥याउँछ ।

बच्चालाई मोबाइलबाट अलग गर्नुपर्छ, उनीहरुलाई मोवाइल एवं ग्याजेट्सको पहुँच दिनैहुन्न, उनीहरुलाई भर्चुअल गेम खेल्न निषेध गर्नुपर्छ भन्ने सोचिरहनु भएको छ भने त्यो अझ गलत हो ।

अहिलेको अभिभावकको मूख्य चुनौती के भने, बच्चालाई ग्याजेट्ससँग जोडिन दिनुपर्छ । तर, त्यसको व्यवस्थापन गर्न सक्नुपर्छ । समयसीमा तोक्न सक्नुपर्छ । यसले अहिलेका अभिभावकमा दायित्व बढाएको छ ।

निश्चित समयपछि फकाइफुल्याइ वा सम्झाइबुझाइ पढ्न वा बाहिरी खेल खेल्न प्रेरित गर्नुपर्छ । हरेक दिन निश्चित समय उनीहरुलाई मोबाइल गेम खेल्न दिनुपर्छ । यसरी उनीहरुलाई मोबाइलको लतबाट छुटकारा दिलाउन सकिन्छ ।

बच्चाहरुलाई मोबाइलमा के हेर्ने, के खोज्ने भन्ने कुरा अभिभावकले सिकाउनुपर्छ । बालमैत्री खेल वा कार्टुनहरु देखाउनुपर्छ । हिंस्रक किसिमको सामाग्री हेर्नबाट निषेध गर्नुपर्छ ।

प्रकाशित मितिः २०७७ साउन १६ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション