अहिलेको प्रम र दाम्पत्य सम्बन्ध किन देखावटी बन्दैछ ?

0

काठमाडौँ । विगतमा प्रेमले आस अर्थ र महत्व राख्थ्यो । प्रेमलाई पवित्र अर्थमा बुझिन्थ्यो । जोसँग प्रेम गरिन्छ, उसैसँग विवाह गर्ने, शारीरिक सुखभोग गर्ने प्रचलन थियो । विवाहलाई जीवनभरको सम्बन्ध मानिन्थ्यो । सम्बन्धमा पनि मर्यादा र अनुशासन थियो ।

त्यही कारण त विवाहमा एक किसिमको प्रतिवद्धता गराइन्थ्यो, दुलहा र दुलहीलाई । जीवनभर एकसाथ रहने, दुःख सुख बाढ्ने, दाम्पत्य जीवनको मूल्य बुझ्ने, श्रीमान्श्री-मतीको मर्यादा र जिम्मेवारी पालना गर्ने इत्यादि ।

त्यही अनुसार कुनैपनि दम्पतीले आफ्नो पारिवारिक मर्यादा, सीमा र अनुशासन पूर्णत पालना गर्थे । दाम्पत्य सुखभोग गर्थे ।

तर, आज त्यस्तो अवस्था छैन । प्रेमलाई केवल आकर्षणको रुपमा लिइन्छ । जबसम्म आकर्षक देखिन्छ वा लाग्छ, त्यसबेलासम्म मात्र उनीहरुको प्रेम टिक्छ । सेक्सका लागि अब कुनै सीमा र मर्यादा रहेन । यो शारीरिक भोग मेट्ने क्षणिक क्रिया मात्र रह्यो ।

यसलाई मान्छेले शारीरिक आवश्यक्ता मात्र ठाने । जब आवश्यक्ता हुन्छ, तब शारीरिक भोग गर्ने । आफ्नो सीमा र मर्यादालाई भुलेर जसरी पनि, जसको साथ पनि सेक्स गर्ने प्रवृत्ति मौलायो ।

यसको साइड इफेक्ट, दम्पतीबीच अविश्वास बढ्यो । उनीहरुले एकअर्कालाई भरोसा गर्ने ठाउँ रहेन । दुबै आपसमा सशंकित भए । यसले दम्पतीको सम्बन्धलाई क्रमस धरापमा पार्दै लग्यो ।

अहिले अक्सर दम्पती कुनै न कुनै तनाव, मनमुटावको अवस्थाबाट गुज्रिरहेका छन् । उनीहरुमा भावनात्मक सम्बन्ध छैन । केवल देखावटी सम्बन्ध मात्र निर्वाह गरिरहेका छन् ।

दाम्पत्य जीवन के हो ? कसरी दम्पतीले एउटा सुन्दर परिवारको रचना गर्नसक्छ ? दाम्पत्य सुखका स्रोत के हुन् ? अहिलेका दम्पतीले यसतर्फ खास ख्याल गरेको पाइदैन । किनभने उनीहरु क्षणिक र देखावटी खुसीमा बढी रमाउन थाले । उनीहरुलाई दाम्पत्य सम्बन्ध केवल सामाजिक बन्धन मात्र हो भन्ने लाग्यो ।

एक श्रीमान र श्रीमतीले एकअर्काको भरोसा, विश्वास, प्रेम, सहकार्यमा दाम्पत्य सुख खोज्ने हो । तर, अहिले उनीहरु वाहिरी सम्बन्धमा विश्वास गर्न थाले । परिवारलाई भन्दा आफ्नो मोजमस्तीलाई प्राथमिकतामा राख्न थाले । यही कारण उनीहरुले विवाह गर्दाको प्रतिवद्धतालाई पनि लत्याइदिए । विवाह केवल नाटकिय घटना जस्तो मात्र हुन पुग्यो ।

अहिले श्रीमान र श्रीमतीको प्रेममा सोशल मिडिया पनि भाँजो हाल्न आइपुगेको छ । त्यस्तै काम, करियरको चक्करमा पनि उनीहरुले आपसी सम्बन्ध गुमाउँदैछन् । दम्पतीको सयनकक्षा चिसिदैछ । उनीहरुको मनमा प्रेम होइन प्रतिशोधको भावना पलाउन थालेको छ । किनभने श्रीमान्श्री-मतीले आफ्नो दाम्पत्य महत्व र मूल्यलाई बुझेनन् । उनीहरुले पारिवारिक जिम्मेवारी र मर्यादालाई बुझेनन् ।

– विगतमा दम्पतीले एकअर्काको खुसीका खातिर आफुलाई समर्पित गर्थे । उनीहरु आफ्नो स्वार्थ भन्दा पार्टनरको खुसीलाई प्राथमिकतामा राख्थे । अहिले भने आफुलाई केन्द्रमा राखेर सोच्ने प्रवृत्ति छ । केवल आफ्नो खुसीको लागि पार्टनरलाई बाध्य बनाउने प्रवृत्ति छ ।

– अहिले दम्पतीबीच भरोसाको सम्बन्ध छैन । उनीहरु एकअर्काप्रति शसंकित छन् । एउटाको मोवाइल, एउटाको इमेल अर्कोले प्रयोग गर्न सक्दैनन् ।

– अहिलेका दम्पतीबीच गोपनियताको नाममा अविश्वासको खाडल बढेको छ । उनीहरु मन र तन साटासाट गर्न राजी हुन्छन्, तर सोशल मिडयाको पासवर्ड साट्न तयार हुँदैनन् ।

– अहिले दम्पतीबीचको शारीरिक सम्बन्ध केवल एकअर्काको मन राख्ने मेलो मात्र भएको छ । उनीहरु वाहिरी सम्बन्धमा बढी रमाउन थालेका छन् ।

प्रकाशित मितिः २०७६ माघ १० शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション