मोबाइल एपका लागि युट्युवले ल्यायो ५ नयाँ फिचर

0

 काठमाडौं । गुगलको भिडियो प्लेटफर्म युट्युवले आफ्नो एपका लागि नयाँ पाँच वटा फिचर घोषणा गरेको छ । एन्ड्रोइड र आईओएस दुवैका लागि सार्वजनिक गरिएका यी फिचर विश्वव्यापी रुपमा सार्वजनिक गरिएको हो ।

१. भिडियो च्याप्टरः

गत मे महिनामा युट्युवले यो फिचर डेक्सटप प्रयोगकर्ताका लागि ल्याएको थियो । अब यसलाई स्मार्टफोन प्रयोगकर्ताका लागि समेत उपलब्ध गराइएको हो ।

यो फिचरको सहयोगमा प्रयोगकर्ताले भिडियोको कुनै निश्चित खण्डलाई स्किप गर्न सक्नेछन् । अब देखि प्रयोगकर्ताले भिडियोका सबै भागको एक सूची देख्न सक्नेछन् । साथै यसमा एउटा प्रिभ्यू थम्बनेल पनि हुनेछ । जसबाट कुन भागमा के छ भन्ने कुरा थाहा पाउन सकिनेछ ।

२. आईकनका लागि नयाँ पोजिसनः

क्याप्सनलाई अझ सहज बनाउन कम्पनीले यो बटनलाई अझ उचित स्थानमा सारेको युट्ययुवले जनाएको छ । यसबाट फोनमा सोझै भिडियो प्लेयरमा स्थान उपलब्ध गराइएको छ ।

यस किसिमले कम्पनीले अटोप्ले टोगललाई पनि अर्को स्थानमा सारेको छ । ता कि यसलाई देख्ने वित्तिकै अन अफ गर्न अझ सहज हुनेछ ।

३. जेस्चर सपोर्टः

युट्युव एप अब फुल स्क्रिन मोडमा प्रवेश गर्ने र बाहिरिने विकल्प सहित आउनेछ । प्रयोगकर्ताले स्वाइप अप गरी फुल स्क्रिन मोडमा प्रवेश गर्न र स्वाइप डाउन गरी त्यसबाट बाहिरिन सक्नेछन् ।

४. सजेस्टेड सेक्सनः

यो फिचरले प्रयोगकर्तालाई फोन रोटेट गर्न वा भिडियोलाई भीआरमा प्ले गर्नका लागि सजेस्ट गर्नेछ ।

यद्यपी एपले यो काम त्यतिखेर मात्रै गर्नेछ, जब यसो गर्दा प्रयोगकर्तालाई अझ राम्रो अनुभव प्राप्त हुन सक्छ । कम्पनीले भविष्यमा थप सजेस्टेड सेक्सन ल्याइने जनाएको छ ।

५. बेडटाइम रिमाइन्डरः

यो फिचरको सहयोगमा प्रयोगकर्ताले कुनै निश्चित समयका लागि रिमाइन्डर सेट गर्न सक्नेछन् । यो फिचरले भिडियो हेर्न बन्द गरेर सुत्ने समय हुँदा तपाईंलाई रिमाइन्ड दिलाउनेछ ।

यसबाट तपाईंलाई आफ्नो युट्युवको समय व्यवस्थापन गर्न सहयोग पुग्नेछ ।

प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション