नेपालमै बनेको ल्यापटप, जसका लागि पैसा तिरेर ६ महिनासम्म पर्खिन तयार छन् ग्राहक

0

काठमाडौं । गेमिङप्रति हिजोआज नेपाली युवाहरूको आकर्षण तीव्र रुपमा बढिरहेको छ । यससँगै बजारमा गेमिङ ल्यापटपको माग पनि धेरै छ । लागत मूल्य र करका कारण गेमिङ ल्यापटपको मूल्य पनि आकासिएको छ ।

सर्वसाधारणको पहुँचयोग्य मूल्यमा प्रिमियम ल्यापटप बनाउने उद्देश्यले सुरु भएको नेपाली स्टार्टअप कम्पनी हो, ‘रिप्पलटेक’ । सानो कम्पनीको रुपमा बजारमा आएर ठूलो छलाङ मार्ने उद्देश्य राखेको रिप्पलका ल्यापटप अहिले डिजिटल कन्टेन्ट क्रियटर र गेमरहरूको रोजाइमा पर्न थालेका छन् ।

बजारमा स्टक सकिएको मौकामा प्रवेश गरेको रिप्पलटेकले छ महिना नबित्दै हजार भन्दा बढी ल्यापटप बिक्री गरिसकेको कम्पनीका सीईओ राहुल कायस्थले बताए । राहुल पहिलो चरणको कोरोना महामारीका बेला मलेसियामा पढाइ सकेर नेपाल फर्किएका थिए ।

आफूसँग भएको पुरानो ल्यापटपले काम गरेन । बजारमा ल्यापटप किन्न जाँदा उनलाई मूल्य सुन्दा निकै महङ्गो लाग्यो । विदेशबाट आयात गर्दा लाग्ने करले गर्दा नेपालमा ल्यापटपको मूल्य धेरै हुन पुगेको उनले थाहा पाए ।

नेपालमै ल्यापटप बनाउँदा कम मूल्यमा बिक्री गर्न सकिन्छ भन्ने सोचेरै उनले लगानी जुटाउन थाले । कलेजको पढाइ भर्खर सकिएकाले उनी आफ्ना बाँकी तीन जना साथीहरूसँग मिलेर बजार अध्ययन पनि गरिरहेका थिए ।

राहुल कायस्थ कम्पनीका सीईओ हुन् । त्यस्तै अर्का सहसंस्थापक मेघ शाक्यले मार्केटिङ सम्हालिरहेका छन् भने, सिद्धान्त राई प्रमुख सञ्चालन अधिकृत र आरती जोशी वित्तीय निर्देशक हुन् । त्यस बाहेक अन्य दुई जना प्राविधिक र दुई जना मार्केटिङमा गरी जम्मा आठ जनाले कम्पनीमा काम गरिरहेका छन् ।

ल्यापटपको रिप्पलटेकले मलेसियाबाट आवश्यक पाटपुर्जा ल्याउने गरेको छ । बजार र ल्यापटपको कानूनी काममा सरकारी निकायले पनि राम्रै सहयोग गरिरहेको कम्पनी सञ्चालकहरूको अनुभव छ । महङ्गा र चल्तीका ब्रान्डका उत्पादनहरू चलाउने बानी परिसकेको भएपनि रिप्पलका ल्यापटपले ट्रेन्ड ब्रेक गरेको कायस्थको बुझाई छ ।

उनी छोटो समयमै प्राप्त सफलतालाई लिएर भन्छन्, ‘‘हामीले कुनै पनि शीर्षकमा हचुवाको भरमा लगानी गरेनौँ । बजार बुझ्यौँ र लगानी पनि धेरैजसो रकम उपभोक्ताकै पैसाबाट गरेका छौँ । हामीलाई तीन महिना अघि नै ग्राहकले ५० प्रतिशत रकम बुझाउँछन् र ल्यापटपको लागि पर्खाइमा बस्छन् । सायद हामी नै त्यस्तो पहिलो कम्पनी हो, जसलाई ग्राहकले अथाह विश्वास गरेका छन् ।’

पछिल्लो छ महिनामा नेपालमा ल्यापटपको आयात धेरै घटेको छ । यस्तो बेलामा बजारमा उत्रिएको रिप्पलटेकले गेमर तथा प्रोफेसनलको विश्वास राम्रैगरी जितेको छ । सुरुवाती छ महिनामै करिब एक हजारको हाराहारीमा ल्यापटप बिक्री भइसकेको राहुलले बताए । उनले भने, ‘सोचेको भन्दा धेरै नै राम्रो नतिजा मिलेको छ । हामी उचित समयमा बजारमा आएका रहेछौँ ।‘

मार्केटिङका लागि झन्डै एक करोड खर्चिएका राहुल भन्छन्, ‘नेटवर्किङले राम्रो काम गरेको छ । स्टार्टअप भएपनि प्रविधिको क्षेत्रमा राम्रो चिनजान थियो । मिडिया र सरकारले पनि राम्रै सहयोग गरे । यही रफ्तारमा अगाडि जाने हो भने पनि हामी सय वर्ष त मजाले चल्न सक्छौँ भन्ने आत्मविश्वास पलाएको छ ।’

‘हाम्रो वित्तीय स्थिति र व्यवस्थापन पक्ष राम्रो भएकाले पनि अन्य स्टार्टअपका तुलनामा हामीलाई धेरै नै सजिलो छ । समयसँगै फिचरहरूमा पनि परिमार्जन गर्नैपर्छ । एक पटक ल्यापटप बजारमा आइसकेपछि फेरि हामीले विज्ञापन गरिरहनुपरेको छैन । प्रोडक्ट राम्रो भएपछि ‘माउथ पब्लिसिटी’ ९एक व्यक्तिले अर्को व्यक्तिलाई स्वतःस्फूर्त रुपमा गर्ने प्रचार० ले नै काम गर्ने रहेछ,’ राहुलले अगाडि भने ।

‘सुरुमा नयाँ जेनेरेसनको ल्यापटपमा लगभग तीन महिना जति हामी मात्रै थियौँ । जसले गर्दा हामीलाई बजार लिन झनै सजिलो भयो । नेपालमा बनेको ल्यापटप भनेपछि आलोचना खेप्नुपर्छ भन्ने लागेको थियो । तर आलोचना कम र प्रशंसा बढी पायौँ ।” ल्यापटप अहिलेसम्म राम्रो रुचाइएको र उपभोक्तामाझ विश्वास बढेको राहुलले बताए ।

उनी भन्छन्, ‘हामीले सामान्य प्रयोगकर्ताहरूका लागि लक्षित गरी ल्यापटप बनाइरहेका छौँ । त्यस्तै ल्यापटपमा दुई वर्षको वारेन्टी र त्यसको प्राविधिक सेवामा छुट समेत दिएका छौँ ।’ कम्पनीले अहिलेसम्मको व्यापारबाट भएको आम्दानीको ९० प्रतिशत रकम पुनः ल्यापटप बनाउनै नै लगानी गरिरहेको छ ।

यसो गर्दा बजारमा प्रोडक्टको अभाव हुनबाट जोगाउने कम्पनी सञ्चालकहरूको विश्वास छ । माग अनुसारको आपूर्ति नभएमा ग्राहकहरू निराश हुने भन्दै राहुल आफूहरू सकेसम्म ग्राहकको सन्तुष्टिमा केन्द्रित रहेको बताउँछन् ।

अहिले रिप्पलका २० प्रतिशत ग्राहक काठमाडौं उपत्यकामा छन् भने बाँकी पोखरा र देशका अन्य सहरमा छन् । कम्पनी बाहेक, राहुल अहिले मनोविज्ञान विषयमा पीएचडी गरिरहेका छन् भने उनका साथीहरू पनि कामसँगै कलेजको पढाइलाई समेत अगाडि बढाइरहेका छन् ।

प्रकाशित मितिः २०७८ मंसिर ०९ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション