काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५९ हजार ७ सय ७२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मितिः २०७७ पौष २९ बुधबार
Comments