काठमाडौं । त्रिभुवन विश्वबिद्यालयमा लगाएको ताला खोल्न माग गर्दै त्रिबिका कर्मचारीले हालेको रिटकोसुनुवाईगर्दे उच्च अदालत पाटनले ताला खोल्न आदेश दिएको छ ।
न्यायाधीश राम बहादुर थापाको एकल इजलासले उक्त आदेश दिएको हो । गत साउन ५ गते देखि त्रिबि कांग्रेस समर्थक प्राध्यापक संघ लगायतले ताला लगाएका थिए ।
प्रकाशित मितिः २०७७ साउन १८ आइतबार
Comments