भक्तपुर । महानगरी प्रहरी वृत्त जगातीले अबैध घरेलु मदिरा नष्ट गरेको छ ।
विभिन्न मिति र स्थानमा चेकजाँचको क्रममा बरामद गरेर ल्याईएको अवैध घरेलु मदिरा अन्दाजी २५० लिटर आज नष्ट गरेको जगाती प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७७ जेठ १३ मंगलबार

Comments