कोरोना : विश्वभर ७४ हजारको मृत्यु, संक्रमित १३ लाख ४२ हजार

0

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ७४ हजार ५५८ पुगेको छ । पछिल्लो विवरणअनुसार बिश्वभर १३ लाख ४२ हजार ५८० जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ ।

चीनको वुहान शहरबाट शुरु भएको कोरोनालाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

यद्यपि अमेरिका, फ्रान्स, इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । कोरोना भाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका १२ मुलुकको पछिल्लो अपडेट स्

इटालीमा १ लाख ३२ हजार ५४७ कुल सङ्क्रमित भएका छन् भने १६ हजार ५२३ को मृत्यु भएको छ । यसैबीच २२ हजार ८३७ निको भएर फर्किएका छन् ।

स्पेनमा एक लाख ३६ हजार ६७५ कुल सङ्क्रमित भएका छन् भने १३ हजार ३४१ को मृत्यु भएको छ । यसैबीच ४० हजार ४३७ निको भएर फर्किएका छन् ।

अमेरिकामा ३ लाख ६४ हजार ८८ कुल सङ्क्रमित भएका छन् भने १० हजार ७९२ को मृत्यु भएको छ । यसैबीच १९ हजार ५३६ निको भएर फर्किएका छन् ।

फ्रान्समा ९८ हजार १० कुल सङ्क्रमित भएका छन् भने ८ हजार ९११ को मृत्यु भएको छ । यसैबीच १७ हजार २५० निको भएर फर्किएका छन् । बेलायतमा अहिलेसम्म ५१ हजार ६०८ कुल सङ्क्रमित भएका छन् भने ५ हजार ३७३ को मृत्यु भएको छ ।

इरानमा ६० हजार ५०० कुल सङ्क्रमित भएका छन् भने ३ हजार ७३९ को मृत्यु भएको छ । यसैबीच २४ हजार २३६ निको भएर फर्किएका छन् । चीनमा अहिलेसम्म ८१ हजार ७०८ कुल सङ्क्रमित भएका छन् भने ३ हजार ३३१ को मृत्यु भएको छ । यसैबीच ७७ हजार ७८ निको भएर फर्किएका छन् ।

नेदरल्याण्डसमा अहिलेसम्म १८ हजार ८०३ जना संक्रमित भएका छन् भने एक हजार ८६७ जनाको मृत्यु भएको छ । जर्मनीमा एक लाख ३ हजार ३७४ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ८१० को मृत्यु भएको छ । यसैबीच २८ हजार ७०० निको भएर फर्किएका छन् ।

बेल्जियममा २० हजार ८१४ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ६३२ को मृत्यु भएको छ । यसैबीच ३ हजार ९८६ निको भएर फर्किएका छन् । स्विटजरल्याण्डमा कुल २१ हजार ६५७ संक्रमित भएका छन् भने ७६५ जनाको मृत्यु भएको छ । त्यस्तै ८ हजार ५६ जना निको भएर फर्किएका छन् ।

टर्कीमा ३० हजार २१७ जना संक्रमित भएका छन् भने ७६५ जनाको मृत्यु भएको छ । त्यस्तै १३२६ जना निको भएर फर्किएका छन् ।

प्रकाशित मितिः २०७६ चैत्र २५ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション