लागू औषधको बढ्दो प्रयोग, समयमै नियन्त्रण गर्न आवश्यक

0

काठमाडौं । विश्वमा विकास सँगसँगै विनास र विकृतिहरू पनि भित्रिने गरेका छन् । विश्व एक तर्फ प्रगतिको लयमा अघि बढेको छ भने अर्को तर्फ विकृतिले समाज ओगट्दै आएको छ । एक्काइसौं शताब्दीमा लागूऔषधको दुरुपयोग विश्वब्यापी रुपमा समस्या बन्दै आएको छ । कलिला उमेरका बालबालिका  देखि युवा हुँदै उमेर पुगेका पाका र अग्रजहरू समेत समाजमा हुने लागूपदार्थको शिकार हुने गरेका छन् । यसले विश्वव्यापीरुपमा समस्या र अपराधको पीडा दिएको छ ।

नेपालमा लागूऔषध दुर्व्यसनको अवस्था

नेपाल पनि लागूऔषध दुर्व्यसनबाट अछुतो रहन सकेको अवस्था छैन । नेपालमा अहिले २ लाख भन्दा बढी नेपालीहरू लागूऔषधको कूलतमा फसेका छन् ।

। ती मध्ये ८० प्रतिशत ७ कक्षादेखि १२ कक्षासम्म पढ्ने किशोर किशोरी रहेका छन् । यसमा युवतीहरूको संख्या ४० हजार रहेको छ । चुरोट खैनी सुर्ती रक्सी गाँजा खानेबाट सुरु गर्दै देनद्राईद सुग्ने हुँदै लागूपदार्थ दुर्व्यसनमा फस्ने गरेको छ । यस स्थितिमा विशेष गरी लागूऔषधको गिरोहले ११, १२ कक्षाका युवायुवतीहरूलाई प्रयोग गर्ने गरेको सरकारी अधिकारीको दावी छ । नेपालका युवाहरू, बेरोजगार, अशान्ति, द्वन्द्वले गर्दा पनि लागूपदार्थको कूलतमा फसिरहेका छन् ।

सिमानाका नजिकै लागूऔषध कारोबारमा वृद्धि

पछिल्लो समय लागूऔषध कारोबारीको संख्या निकै नै बढिरहेको छ । विशेष गरि सिमानाका नजिकै लागूऔषध कारोबार बढेको हो । भारतसँग जोडिएको नाकामा कमजोर सुरक्षा प्रणाली भएका कारण पनि लागूऔषध कारोबार गर्ने र सेवन गर्नेको संख्या बढ्दै गएको हो । इलाका प्रहरी कार्यालय, बुटवलमा दर्ता भएका लागूऔषध कारोवार सम्बन्धी मुद्दाले लागूऔषध कारोवार र सेवन गर्नेको संख्या वृद्धि हुँदै गएको देखाएको छ । इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार तीन वर्षको अवधिमा लागूऔषध कारोवार दोब्बर वृद्धि भएको छ ।

महिला र बालबालिकाको प्रयोग

लागू औषधमा संलग्न कारोवारीहरुले अहिले महिला र बालबालिकालाई प्रयोग गर्न थालेका छन् । पुरुष प्रहरीको बढी निगरानीमा पर्ने र महिला तथा बलबालिकालाई खासै चेकजाँच नगर्ने सोचका कारण कारोवारीले महिला तथा बालबालिकालाई प्रयोग गर्ने गरेका हुन् । महिला र बालबालिकालाई पैसाको प्रलोभन देखाएर लागूऔषधको कारोबारमा संलग्न गराउने गरेको विगतका मुद्धाहरुले देखाएको छ ।

लागूऔषध दुर्व्यसन गाउँमा पनि भित्रियो  

अचेल लागूऔषध गाउँमा पनि पाउन थालिएको छ । झोलमा पाइने कोरेक्स, ट्याब्लेट र ब्राउनसुगर गाउँमै सहज रूपमा पाउन थालेको हो । देखासिकीमा नै गाउँका युवा र बालबालिका दुर्व्यसनमा फस्न थालेका छन् । लागूऔषध प्रयोग गर्दा अभिभावकलाई जानकारी नहुने भएकाले उनीहरू त्यसतर्फ बढी आकर्षित हुन थालेको हुन् । स्थानीयहरुका अनुसार लागूऔषधको कुलतमा गाउँका बालबालिका अत्यधिक मात्रामा फस्न थालेका छन् ।

लागूऔषध दुर्व्यसन न्यूनीकरण

लागूऔषधजस्ता गम्भीर समस्या समाधान गर्न अनुसन्धान छानविन, परीक्षण मुद्धा दायरसम्बन्धी विशेष ब्यवस्था गर्न आवश्यक छ । लागूऔषध परीक्षण गर्ने, विशेषज्ञ तयार पार्ने, लागूऔषधसम्बन्धी अपराध अनुसन्धान गर्न छुट्टै निकाय खोल्ने जस्ता उपायहरु अपनाएर लागूऔषध प्रयोगलाई न्यूनीकरण गर्न सकिन्छ ।

सरकारका तर्फबाट रोजगारीका कार्यक्रम, बाबुआमाले आफ्ना छोराछोरीलाई यथेष्ट समय, समाजमा युवामैत्री वातावरण, उनीहरुलाई समाजिक कार्यमा संलग्न गराउने, टोलटोलमा कला संस्कृति, नृत्य, संगीत, खेलकुद आदिसम्बन्धी कार्यक्रमहरु सञ्चालनमा ल्याउनु पर्दछ । यसरी उनीहरुका रुचीअनुसारका रचनात्मक कार्यक्रम समाज र राज्यले ध्यान दिन सके उनीहरुलाई लागूऔषधको लतमा पर्न बाट बचाउन सकिन्छ ।

समाजमा विद्यमान समस्याको रुपमा रहेको लागूऔषध दुर्व्यसनी तथा ओसार पसार रोक्न सरकारको नजर परिरहेको र यसलाई रोकथाम गर्न सरकारको मात्र मुख नताकी जनता आफै जागरुप हुनपर्ने छ । अहिले किशोरकिशोरीहरु लागूऔषधको लतमा फस्ने गरेको पाईएको छ । माध्यमिक र उच्च माध्यमिक विद्यालयतहका किशोरकिशोरीहरु लागू औषधको कुलतमा फस्ने गरेको पाईएको हुँदा उनीहरुको पाठ्यक्रममै लागूऔषध प्रयोगको नकारात्मक असरहरुलाई समावेश गर्न जरुरी छ ।

लागूऔषध रोक्न र नियन्त्रण गर्न बनेका राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनलाई संवेदनशील ढङ्गबाट कार्यन्वयन गर्न वा कडाइका साथ लागूगर्न नसके लागूपदार्थ र दुर्व्यसनीले ठूलो समस्या निम्त्याउन सक्छ भन्ने तर्फ समयमा नै सबैको ध्यान जानु जरुरी छ ।

प्रकाशित मितिः २०७६ कार्तिक २४ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション