तीन दिनदेखि अवरुद्ध मेची राजमार्ग एकतर्फी सञ्चालनमा

0

पाँचथर । अविरल वर्षासँगै गएको पहिरोका कारण तीन दिनदेखि अवरुद्ध मेची राजमार्गको पाँचथर खण्ड एकतर्फी सञ्चालनमा आएको छ । राजमार्गको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरो डोजर लगाएर पन्छाइएसँगै एकतर्फी सञ्चालनमा आएको हो ।

पहिरो पन्छाइएपछि ताप्लेजुङदेखि इलामको रक्सेस्थित देउरालीसम्म सवारी र ढुवानीका साधन सञ्चालन भएका छन् । देउरालीमा गएको पहिरो पन्छाउन पनि पाँचथर र इलामका डोजर प्रयोग गरिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए । सडक सञ्चालनमा आएपछि ताप्लेजुङ र पाँचथरबाट इलाम र झापा तथा इलाम र झापाबाट पाँचथर तथा ताप्लेजुङ जाने यात्रुसँगै पाथीभरा मन्दिर दर्शनमा हिँडेकाहरु गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

सडक पन्छाउन जिल्ला प्रशासन कार्यालयको समन्वयमा विभिन्न स्थानीय तह र निर्माण कम्पनीका डोजर प्रयोग गरिएको थियो । मेची राजमार्गमा गएको सयभन्दा धेरै ठाउँमा गएको पहिरो पन्छाउन १० वटा डोजर परिचालन गरिएको प्रमुख जिल्ला ढकाल बताउँछन् ।

प्रकाशित मितिः २०७८ कार्तिक ०४ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション