काठमाडौं । लोक सेवा आयोगले राजपत्र अनङ्कित द्वितीय श्रेणी९प्राविधिक० खरिदार वा सो सरहका पदको लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ ।
आयोगले आन्तरिक तथा खुला प्रतिस्पर्धाबाट रिक्त पदपूर्ति गर्नका लागि वार्षिक कार्यतालिका अनुसार नै विज्ञापन आह्वान गरेको हो ।
प्रकाशित मितिः २०७७ चैत्र २५ बुधबार
Comments