भदौ १ गतेबाट विद्यालय पुनः सञ्‍चालन गर्ने मन्त्रालयको निर्णय

0

काठमाडौं । सरकारले भदौ १ गतेबाट विद्यालयल भर्ना गर्न सुरु गर्ने निर्णय गरेको छ । विश्वभर महामारीका रुपमा फैलिएको नोभेल कोरोना भाइरसको संक्रमणका कारण प्रभावित भएको शैक्षिक सत्रको भर्ना कार्यक्रम भदौ १ गतेबाट सुरु हुने भएको हो । विद्यार्थी भर्ना कार्यक्रमसँगै शिक्षा मन्त्रालयले विद्यालय सञ्‍चालनका लागि प्रोटोकल (प्रारुप) तयार पारेको छ । केही दिनभित्रै जारी गरिने प्रोटोकललाई कोभिड-१९ का सन्दर्भमा विद्यालय पुनः सञ्‍चालन कार्य ढाँचा २०७७ नाम दिइएको छ ।

शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा विभागको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जेठ मसान्तमै पहिलो मस्यौदा तयार पारेर बुझाएको थियो । करिब १९ पेज लामो कार्य ढाँचामा सुरक्षित तवरले विद्यालय पुनः सञ्‍चालनका लागि पठनपाठन तथा शिक्षण सिकाइदेखि विद्यालय व्यवस्थापन र विद्यार्थी व्यवस्थापनबारे मापदण्ड उल्लेख गरिएको छ । उक्त कार्य सञ्‍चालन ढाँचा मुलुकभरका सम्पूर्ण विद्यालयमा लागु हुनेछ ।

– प्रोटोकलमा विद्यालय सञ्‍चालन गर्दा भौतिक सामानको व्यवस्थापन र भौतिक दूरीको व्यवस्थापन गर्नुपर्ने छ । विद्यालयको चउर, शौचालय, पुस्तकाय, प्रशासन र कक्षा कोठालगायतका कोरोना भाइरसको संक्रमण नियन्त्रणको प्रयासस्वरुप भौतिक दूरी कायम गर्न ‘मार्किङ’को व्यवस्था गर्नु पर्नेछ ।

– कक्षा सञ्‍चालनको सुरुवाती दिनमा विद्यालयले आफू अनुकूल निर्णय गर्न सक्नेछन् । अर्थात्, मन्त्रालयले तोकेको मापदण्ड पूरा गर्न सक्ने अवस्था नरहे कक्षा सञ्‍चालन नगर्न पनि पाउँछ । यस्तै, स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका संक्रमणको जोखिमबारे अध्ययन गर्ने र सुरक्षित वातावरण बनाइ विद्यार्थीलाई विद्यालय जान प्रेरित गर्नु पर्नेछ । विद्यालयको सरसफाईमा विशेष ध्यान दिनु पर्नेछ । विद्यालयमा उपस्थित सबैले अनिवार्य मास्क लगाउनु पर्नेछ ।

विश्वका अन्य कोरोना प्रभावित मुलुकमा विद्यालय खुलेपछि संक्रमण बढेको र फेरि बन्द गर्नुपरेको थियो । नेपालमा पनि त्यस्तो भयावह स्थिति हुन आएमा विद्यालय बन्द गर्नुपर्ने मापदण्ड तयार गरिएको छ । यदि विद्यार्थी तथा शिक्षकमै कोरोना संक्रमण देखिएमा कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा पनि उल्लेख गरिएको छ ।

यस्तै, शिक्षण सिकाइमा विद्यार्थीको सामान प्रयोगमा मापदण्ड तोकिएको छ । विद्यार्थीले एक अर्काका पाठ्यसामग्री नछुने र लिनेदिने कार्य निषेध गरिनेछ । सवारी साधनको हकमा विद्यालय आउँदा-जाँदा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार भौतिक दूरी कायम गरी ५० प्रतिशत मात्र गाडीमा बस्‍न पाइने छ ।

क्‍वारेन्टिन र आइसोलेसन वार्ड राखिएका विद्यालयबाट ती व्यवस्थाहरु स्थानीय तहले हटाउनुपर्नेछ । साथै ती ठाउँहरुलाई राम्रोसँग ‘डिस्‍इन्फेक्टेड’ गरी सुरक्षित रहेको सुनिश्चित गर्नुपर्नेछ । यस्तै पठनपाठन सहजता लागि विद्यालयबारे अभिभावकलाई जानकारी गराउनुपर्नेछ । वैकल्पिक प्रणाली अन्तर्गत ‘बालबालिका सिकाइ सहजता निर्देशिका २०७७’ असार १ गतेबाट लागु भइसकेको छ । यदि नियमित कक्षा सञ्‍चालन हुन नसके अनलाइन कक्षा वा रेडियो टेलिभिजनबाट सञ्‍चालन भइरहेका वैकल्पिक प्रणलीबाटै कक्षाहरु सञ्‍चालन गर्नुपर्नेछ ।

विद्यालयमा छात्रबासको हकमा एउटा बेडमा एक जनामात्र विद्यार्थी सुत्‍नुपर्ने र भौतिक दूरी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै, विद्यालय र विद्यार्थीको उपस्थिति हेरेर सञ्‍चालनका लागि सातवटा विकल्प तोकिएको छ । जस्तो, सबै कक्षाका विद्यार्थीलाई एकै समयमा राखेर पढाउने । धेरै विद्यार्थी भए सिफ्ट छुट्याएर पढाउने, सानालाई पहिला या ठूला कक्षाका विद्यार्थीलाई विद्यालय बोलाइ आलोपालो गरी पढाउनेलगायतका छन् ।

यस्तै, दिन बिराएर पढाउने वा कक्षा घण्टी छोट्याएर पढाउनसमेत पाइने व्यवस्था गरिएको छ । प्रोटोकलमा संघ, प्रदेश र स्थानीय तहले कसले के काम गर्ने भन्ने पनि मापदण्ड तोकिएको उपमहानिर्देशक न्यौपानेले बताए ।

प्रकाशित मितिः २०७७ साउन १६ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション