फेक न्यूजबाट जोगिन सरकारी स्कूलमा पढाइ

0

काठमाडौं । ‘फेक न्यूज भनेको गलत सूचना, फोटो वा भिडियो, जानिबुझी फैलाइने अफवाह, मासलाई भड्काउन प्रयोग गरिने गलत सूचना, हिंसा भड्काउने र आफूमा ध्यानाकृष्ट गरेर विषयान्तर गर्न बनाइएको गलत समाचार हो ।’

यो भारतको कर्नाटकस्थित कन्नुरको अमृथा विद्यालयमा पावर पोइन्टमार्फत विद्यार्थीलाई देखाइएको ‘स्लाइड शो’को एउटा अंश हो । अमृता विद्यालय कन्नुरका १५० त्यस्ता सरकारी विद्यालयमध्येको एउटा हो जहाँ फेक न्यूजविरुद्ध कसरी लड्ने भनेर पढाउने गरिएको छ ।

यो कन्नुरका डिस्ट्रिक कलेक्टर मोहम्मद अलीको पहलमा शुरु भएको ूसत्यमेव जयतेू अभियान हो । पछिल्लो केही समययता केही मानिसहरु बाल तस्करको आरोपमा ुलिन्चिङुमा परे । त्यो सूचना नक्कली व्हाट्सएप मेसेजमार्फत जतातै फैलाइयो । भर्खरै केरलामा आएको बाढीका विषयमा पनि अत्यधिक गलत सूचनाहरु फैलाएर भड्काउने काम भयो ।

त्यसपछि हो डिस्ट्रिक कलेक्टर अलीले यस अभियानबारे सोच्न थालेको । त्यसको परिणाम पनि राम्रो आएको छ । कन्नुरका १५० विद्यालयमा एकैपटक यसको शुरुवात गरेर सत्य के हो, यस्ता गलत सूचनाबाट कसरी जोगिने र त्यसविरुद्ध कसरी लड्ने भनेर सिकाउन थालिएको छ ।

यो अभियानको मुख्य उद्देश्य नै स्कूले विद्यार्थीलाई फेक न्यूज के हो, यो किन खतरनाक छ र यसबाट जोगिन के गर्न सकिन्छ भन्ने हो ।

‘यो विद्यार्थीहरुका लागि एक प्रकारको आधारभूत तालिम हो, जसले व्यावहारिक जीवनमा लागू हुने केही विशेषताहरु सिकाउँछ । हामी उनीहरुलाई इन्टरनेटबाट कस्ता प्रकारका जानकारीहरु उपलब्ध हुन्छन र कुन सही र कुन गलत हुन् भनेर कसरी छुट्याउने भनेर प्रोत्साहित गर्न चाहन्छौँं’, कलेक्टर अलीले लजिकल इन्डियन नामक संस्थालाई दिएको अन्तरवार्तामा भनेका छन्।

उनी मानिसहरुले सत्यलाई खोजेर धारणा बनाउनु पर्ने कुरामा विश्वास गर्छन् । ‘हामीले कुनै न कुनै पक्ष लिनैपर्छ । निष्पक्ष भएर बस्नु यो समयको विकल्प होइन । यस्तो अवस्थामा निष्पक्ष हुनु भनेको गलत अफवाहलाई समाचारका रुपमा स्वीकार गर्नुजस्तै हो । स्वाभाविक हिसाबले गलत भाष्यको पक्षमा उभिनु होू उनी भन्छन् ।

अली गत वर्षको रुबेला भ्याक्सिनका बारेमा फैलिएको गलत समाचारका कारण अभिभावकले आफ्ना बालबालिकाहरुलाई लगाउन नमानेको एउटा घटना स्मरण गर्छन् ।

ूत्यो बेलामा रुबेला भ्याक्सिन प्रयोग गरेका बालिकाहरुमा भविष्यमा बच्चा जन्माउन नसक्ने समस्या देखिने भनेर एउटा गलत अफवाह फैलाइएको थियो । तर यथार्थ भने ठीक उल्टो थियोू उनी भन्छन्, ‘बरु त्यो भ्याक्सिन प्रयोग नगरेको खण्डमा बालिकाहरुमा बाँझोपनको समस्या देखिनसक्छ ।’ त्यो प्रोगाम ८ कक्षादेखि १२ कक्षासममका विद्यार्थीका लागि भनेर लागू गरिएको थियो ।

कन्नुरमा सरकारी १५० वटा विद्यालयबाट अहिले एक्एक जना शिक्षकलाई महीनौँ तालिम दिएर स्कूलमा पढाउनका लागि पठाउने योजना बनेको छ । जसले फेक न्यूजबाट जोगिनका लागि स्कूले विद्यार्थीलाई सहयोग गर्ने कर्नाटक सरकारको अपेक्षा छ ।एजेन्सी

प्रकाशित मितिः २०७६ माघ ०७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション