बिना अपराध जेल सजाय भोगिरहेका जाङले अन्तत: पाए सफाई

0

काठमाडौं । २७ वर्षअघि देखि हत्या अभियोगमा जेल सजाय भोगिरहेका एक व्यक्तिले सफाई पाएका छन् । चीनको एक अदालतले जाङ युख्यानलाई दोषी प्रमाणित गर्न प्रयाप्त प्रमाण नपुगेको भन्दै मंगलबार रिहा गरेको हो ।

सन् १९९३ मा दुई युवाको हत्या गरेको आरोपमा प्रहरीले जाङलाई पक्राउ गरेको थियो । जीयाङ्सी प्रान्तस्थित जेलमा ९,७७८ दिन काटेका उनी चीनमा विनाअपराध सबैभन्दा लामो समयसम्म थुनामा परेका व्यक्ति हुन् ।

सन् १९९५ को ज्यानुअरीमा जियाङ्सी प्रान्तको राजधानी नान्चाङ्गस्थित एउटा अदालतले उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो । तर उनले दुई वर्ष सजाय काटेपछि भने उक्त फैसलालाई आजीवन कारावासमा परिणत गर्न अनुमति दिएको थियो ।

जाङका अनुसार प्रहरीले उनलाई सोधपुछका क्रममा आफुले अपराध गरेको स्वीकार गर्न यातना दिने गर्थे । तर उनले अदालतमा निरन्तर आफू निर्दोष बताउँदै आएका थिए ।

सन् २०१९ को मार्च महिनामा उच्च अदालतमा उक्त मुद्दा फेरि हेर्न सहमत भयो र जुलाईमा प्रान्तीय अभियोजनकर्ताहरूले प्रमाणको कमीका आधारमा उनलाई रिहा गर्न सिफारिस गरेका थिए । सन् १९९३ मा मारिएका दुई युवाका हत्यारा भने हालसम्म पत्ता लाग्न सकेको छैन ।

प्रकाशित मितिः २०७७ साउन २२ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション