किम-ट्रम्प प्रस्तावित भेटबारे चीनले दियो यस्तो प्रतिक्रिया

0

काठमाडौं २६फागुन ।  संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जङ-अनसँग आगामी मे महिनाको अन्त्यमा हुने भनिएको भेटलाई चीन र दक्षिण कोरियाले स्वागत गरेका छन् । जापानले भने उत्साहहीन प्रतिक्रिया दिंदै प्योङयाङमाथि अधिकतम दबाबका साथ प्रस्तुत हुन ट्रम्पलाई आह्वान गरेको छ । यसअघि राष्ट्रपति ट्रम्प र नेता किम जङ-अनबीच आगामी मे महिनाको अन्त्यमा प्रत्यक्ष भेट हुने घोषणा गरिएको थियो।

एकअर्काविरुद्ध महिनौँसम्म चलेको वाकयुद्धपछि अप्रत्याशित रुपमा यी दुई नेताबीच हुन लागेको भेट लाई निकै चाखपूर्वक हेरिएको छ। दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले भेट बारेको खबर, उनकै शब्दमा, एउटा चमत्कार जसरी आएको बताएका छन्। राष्ट्रपति ट्रम्पसँग भएको भेटवार्ताका क्रममा दक्षिण कोरियाली अधिकारीहरुले नेता किमको मौखिक सन्देश सुनाउँदै उनी परमाणु निरस्त्रीकरणका लागि प्रतिबद्ध भएको जनाएका थिए।

राष्ट्रपति ट्रम्पले ठूलो प्रगति हासिल भएको भन्दै स्वागत गरेका छन् तर उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु कायमै रहने उनको भनाइ छ। दुई कोरियाबीच हुने भनिएको अन्तर कोरियाली शिखरबैठकपछि ट्रम्प र किमबीच भेट भएमा कोरियाली प्रायद्वीपको पूर्ण निरस्त्रीकरणलाई सही मार्गमा ल्याउन सकिने विश्वास दक्षिण कोरियाली राष्ट्रपति मूनको छ।

वासिंग्टन पोस्ट समाचारपत्रलाई उपलब्ध गराइएको विज्ञप्तिमा संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाका दूतले, उनकै शब्दमा, नेता किमको साहसिक निर्णय कोरियाली प्रायद्वीप तथा पूर्वी एसिया क्षेत्रमा शान्ति र स्थायीत्व हासिल गर्नका लागि सहयोगी हुने उल्लेख गरेका छन्। तर संवाददाताहरु भन्छन् विगतमा भएका वार्ताका क्रममा पनि उत्तर कोरियाले उसका परमाणु तथा क्षेप्यास्त्र परीक्षणहरु स्थगन गर्ने गरेको थियो तर चित्त नबुझेपछि वा धैर्यता गुमाएपछि उसले पुनः परीक्षणहरू जारी राखेको थियो।

गत वर्ष आफ्नो आकाश हुँदै दुई पटकसम्म उत्तर कोरियाले क्षेप्यास्त्र उडाएको देखेको जापानले भने भेटका सम्बन्धमा आशंकाहरु व्यक्त गरेको छ। उत्तर कोरियाले निरस्त्रीकरणका लागि ठोस कदमहरु नचालेसम्म जापानले अधिकतम दबाब दिइरहने जापानी प्रधानमन्त्री शिन्जो आबेले बताएका छन्।

ट्रम्प र किमबीच कहाँ भेट हुने भनेर अहिलेसम्म केही तय भएको छैन तर दुई कोरियाबीचको सैन्यमुक्त क्षेत्र वा बेइजिङ सम्भावित विकल्पका रुपमा हेरिएका छन्। अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले वार्ता गर्नका लागि प्रबन्ध मिलाउन केही हप्ता लाग्न सक्ने जनाएका छन्। एजेन्सी

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション