इजरायलको राजधानी जेरुसेलममा सारे ट्रम्पले गम्भीर परिणाम भोग्नुपर्ने अरबका नेताहरुको चेतावानी

0

एजेन्सी, २० मंसिर । अरब देशका नेताहरुले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेरुशलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले जेरुशलमलाई इजरायली राजधानीका रुपमा मान्यता दिँदै तेलअभिभमा रहेको दूतावास सार्न खोजेको सन्देस टेलिफोनमार्फत् दिएपछि अरब नेताहरु आक्रोशित बनेका हुन् । इजरायलस्थित अमेरिकी दूतावास जेरुशलम सारिए त्यसको खतरनाक परिणाम भोग्नुपर्ने चेतावनी उनीहरुले दिए ।
साउदी अरबका राजा सलमानले ट्रम्पको यस्तो निर्णयले विश्वभरिका मुस्लिम समुदायमाथि आघात पुग्ने बताउनुभयो । प्यालेस्टाइनका नेता मोहम्मद अब्बासले ट्रम्पको निर्णयले शान्ति प्रकृया तथा विश्वको सुरक्षा र स्थायित्वमा खतरा पुग्ने चेतावनी दिनुभएको छ ।
इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सिसीले पनि ट्रम्पलाई परिस्थिति नभड्काउन अपील गरेका छन् । ह्वाइटहाउसको प्रवक्ता सैंन्डर्सले भने यस कदमप्रति राष्ट्रपति ट्रम्पको सोच पक्का रहेको प्रष्ट गरेका छन् । जेरुशलम इजरायल र प्यालेष्टायनीबीचको विवादको सबैभन्दा गम्भीर मुद्दा बनिरहेको छ ।
अमेरिकाले जेरुशलमलाई राजधानी स्वीकारे सन् १९४८ मा इजरायल स्थापना गरेयता मान्यता दिने पहिलो देश बन्नेछ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション