बन्दुक उठाउँदैमा कोही कम्युनिष्ट नहुने : बिजुक्छें

0

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले बन्दुक उठाउँदैमा कोही कम्युनिष्ट नहुने बताएका छन् ।

शुक्रवार नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनको उद्घाटन गर्दै उनले हतियार उठाउँदैमा कम्युनिष्ट हुने भए काँग्रेस सातसालमै कम्युनिष्ट भइसक्ने उनले बताए ।

एमाले र एमाओवादी मिलेर बनेको नेकपा नाम मात्रको कम्युनिष्ट पार्टी भएको आरोप लगाउँदै सत्तारुढ नेकपालाई कम्युनिष्टको विचार ब्यहवहारमा उत्रान नेमकिपाले चुनौति दिइएको उनले बताए ।

वर्तमान नेकपा सैदान्तिक रुपमा एक नभई केवल सत्ता समिकरणका लागि मात्र एक भएकाले यो एकिकरण सत्ताका लागि सिँडि मात्र भएको उनको टिप्पणी छ ।

उनले अमेरीकाले मोदी सरकारसँग साथ लिएर चीनको दक्षिण सागरमा धमिलो पानीमा माछा पार्ने प्रयास गरेको प्रति चिन्ता व्यक्त गरे ।

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नागरिक विधेयकलाई संकेत गर्दै एक हातले सिन्दुर हाल्ने र अर्को हातले नागरिकता दिने कार्यप्रति नेमकिपाको विरोध रहेको बताए ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेपालमा भ्रष्टाचार मौलाउँदै गएको र त्यसप्रति सरकार गम्भिर नभएको आरोप लगाए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य जज्ञबहादुर शाही, डिल्ली काफ्ले , अनुराधारा थापा मगर, नर्मा गुरुङ, लागयतले पार्टीको महाधिबेशनको सफलताको शुभकामना व्यक्त गर्नुभयो । शुक्रवारदेखि शुरु भएको महाधिवेशन आइतवारसम्म तीन दिन चल्ने जनाइएको छ ।

प्रकाशित मितिः २०७६ असोज ३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション