अझै अन्योलमा राष्ट्रियसभा अध्यादेश

0

काठमाडौं, २ पुस । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आइसके पनि माथिल्लो संसद् राष्ट्रियसभा गठनका लागि अझै केही समय लाग्ने देखिएको छ ।राष्ट्रियसभाको निर्वाचन प्रक्रियाबारे प्रमुख दलहरुबीच मतान्तरका कारण त्यससम्बन्धी अध्यादेश जारी गर्न ढिलाइ हुँदा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने या नबढाउने भन्ने विषयमा राजनीतिक र कानूनी बहस चलिरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनको प्रक्रियाका विषयमा दलहरुबीच देखिएको विवादलाई सहमतिका आधारमा निचोडमा पु¥याउन पछिल्ला दिनमा अग्रसरता देखाएकी छन् ।

राष्ट्रपतिले राष्ट्रियसभा गठन, नयाँ सरकार निर्माण र समसामयिक विषयमा शुक्रबार र शनिबार गरी प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, निर्वाचनबाट ठूलो दल बनेको नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अलग–अलग भेटवार्ता गरेकी छन् ।

राष्ट्रियसभा नबनेसम्म संघीय संसदमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितता नहुने हुँदा प्रतिनिधिसभाको समानुपातिकको सिट बाँडफाँडमा पनि अन्योल देखिएको ठानिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा भएपछि त्यसलाई संघीय संसद् भनिनेछ ।

राष्ट्रियसभा गठन नभएसम्म नयाँ सरकार गठन गर्न नमिल्ने कतिपय दल र कानून व्यवसायीको तर्क छ भने ताजा जनादेश आइसकेकाले राष्ट्रपतिले राष्ट्रियसभा गठन नभएको अवस्थामा पनि नयाँ सरकार गठन गर्नसक्ने तर्क पनि आइरहेका छन् ।

व्यवस्थापिका–संसद्को कार्यकालभित्र राष्ट्रियसभा सदस्यसम्बन्धी विधेयक पारित नभएकाले अध्यादेशबाट सो कानून जारी गर्न नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक १ को निर्णयअनुसार राष्ट्रपतिसमक्ष पेश भएको थियो ।

काँग्रेसले राष्ट्रियसभामा एकल संक्रमणीय प्रणालीका आधारमा प्रतिनिधित्व गराउन जोड दिँदै आएको छ भने वाम गठबन्धनले बहुमतीय प्रणाली अपनाउनु संविधानको समेत मर्म रहेको जनाइरहेको छ । सरकारले पेश गरेको अध्यादेशमा एकल संक्रमणीय प्रणालीको व्यवस्था भएकाले त्यसलाई राष्ट्रपतिले पारित गर्नुपर्ने सुझाव प्रधानमन्त्री देउवाले दिएका छन् भने एमालेका अध्यक्ष ओलीले त्यसरी प्रस्ताव पठाइनु संविधान विपरीत भएको दाबी गरेका छन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション