हत्याकाण्ड छानविन गर्न गृहको नेतृत्वमा उच्चस्तरीय टोली बाजुरामा

0

बाजुरा ।  बाजुराको त्रिबेणी नगरपालिका ७ मा २ जनाको मृत्यु प्रकरणबारे नेपाल सरकारले उच्चस्तरीय छानबिन टोली बाजुरा पुगेको छ । गृहमन्त्रिस्तरको मंसिर ७ को निर्णय अनुसार कसुरजन्य सम्पत्ति ब्यबस्थापन विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराइको नेतृत्वमा ५ सदस्यीय छानबिन टोली बाजुरा पुगेको हो ।

छानबिन टोली घटनास्थल पुगेर अध्ययन अनुसन्धान गरिरहेको छ । घटना स्थल सँगै बाजुरा स्थित राजनीतिक दल, मतदान केन्द्रमा घटिएका कर्मचारी, सुरक्षा प्रमुख र सर्वसाधारण सँग छलफल समेत गरेको छ । सोमबार सदरमुकाम मार्तडीमा राजनितिक दल सँग छलफल समेत गरेको छ । प्रत्येक दललाइ फरक फरक भेटेर छलफल गरेको प्रहरीले जनाएको छ ।

छानबिन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक, सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी नायव महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक र महान्यायाधिकक्ताको कार्यालयका उप न्यायाधिवक्ता रहेका छन् । छानविन समितिलाइ १५ दिन भित्र प्रतिवेदन दिन समेत निर्देशन दिएको छ । त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई लिएर दुइ जनाको मृत्यु भएको थियो ।

४ गते दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्याकर्ताले बुद कब्जा गर्न खोजेपछी सुरक्षाकर्मीले गोली चलाउदा एक जनाको घटना स्थलमै मृत्यु भए पश्चात बिबादले चर्को रुप लिएको थियो । सुरक्षाकर्मीको गोलि लागेर स्थानीय काँग्रेस कार्यकर्ताको वडा नम्बर ७ का सञ्जिब अयडीको मृत्यु भएको थियो ।

४ गते साँझ त्रिवेणी ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको कुटपिट बाट मृत्यु भएको थियो । मतदान केन्द्रमा भएको झडपमा स्वयंससेवक पञ्भुराज पाध्याय र प्रहरी हवल्दार कृष्ण कुँवर कांग्रेस कार्यकर्ता खडक अयडी सहित तिन जना घाइते भएका थिए । उनको अलिे सुर्खेत र नेपालगंजमा उपचार भइहेको छ।

प्रकाशित मितिः २०७९ मंसिर १३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション