काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
आज बसेको संवैधानिक कानुन व्यवसायी मञ्चको साधारण सभाले आगामी दुई बर्से कार्यकालका लागि त्रिपाठी नेतृत्वको नयाँ कार्यसमितिको चयन गरेको हो ।
सभाले उपाध्यक्षमा अमर राउत, महासचिवमा सरोज कृष्ण श्रेठ तथा कोषाध्यक्षमा रोशन पोख्रेललाई पनि चयन गरेको छ ।
प्रकाशित मितिः २०७८ असोज ३ आइतबार
Comments