‘ज्याकी: आई एम ट्वान्टी वान’ पोस्टरमा जसिताको फस्ट लुक

0

काठमाडौं । चलचित्र ‘ज्याकी: आई एम ट्वान्टी वान’ को पोस्टरमा अभिनेत्री जसिता गुरुङको फस्ट लुक सार्वजनिक भएको छ ।

आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको डान्स ड्रामा चलचित्रमा अभिनेता धिरज मगर र जसिताको मुख्य भूमिका रहेको छ । यसअघि निर्माण टिमले फर्स्टलुक भिडियो, फर्स्टलुक पोस्टर र टिजरमा धिरजलाई मात्र स्थान दिएको थियो । तर, मंगलबार निर्माण टिमले जसिताको पनि फस्ट लुक सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा जसिताको क्यारेक्टरलाई देखाईएको छ । पोस्टरमा एकातिर उनी शान्त भावमा देखिएकी छन् भने अर्कोतिर डान्सिङ मूडमा प्रस्तुत छिन् । पोस्टरमा उनको चरित्रको नाम ‘रुबी’ उल्लेख छ ।

कोरियोग्राफर रेनशा वान्तवा राईको निर्देशनमा बनेको यस चलचित्रमा धिरज र जसितासँगै अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार, सुशान्त गौतमको पनि अभिनय रहेको छ ।

आइकोर फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेका छन् । चलचित्रमा रोहित शाक्य र कालीप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

जसिता ४ वर्षपछि पर्दामा यस फिल्म मार्फत फर्किन लागेकी हुन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション