‘लोकतन्त्र कमजोर बनाउने ओलीको कदममा भारतीय समर्थन गलत छ’

0

रञ्जित रे – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेपालमा संवैधानिक हिसाबले कार्यकारी हैसियतको सरकार पनि रहेन । प्रतिनिधिसभा विघटनले नेपालमा राजनीतिक संकट बढाउने र मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने संकेत देखापरेका छन् ।

कोरोना महामारीको कारणले संकटमा रहेको नेपाललाई राजनीतिक गतिरोधले थप अस्थिरतातर्फ धकेल्ने देखिन्छ । गत डिसेम्बरमा पार्टीभित्रको आन्तरिक कलहका कारण सदनमा अविश्वासको प्रस्तावको तयारी भएपछि उनले प्रतिनिधिसभा विघटन गरेका थिए । उनको विघटनलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गर्‍यो । यसको १२ दिनपछि सर्वोच्चले नेकपाको एकीकृत हैसियतलाई पनि बदर गरिदियो ।

सर्वोच्चको यो फैसलासँगै साविकको नेकपा एमाले र माओवादी केन्द्र ब्युँतियो । ओलीका प्रतिपक्ष माओवादी केन्द्रबाट थिए भने माधवकुमार नेपालको समूह पनि ओलीको विपक्षमा थियो । पार्टी ब्युँतिएसँगै माधव समूह मात्रै ओलीको दलभित्रका प्रतिपक्षी थिए ।

पुनर्स्थापित प्रतिनिधिसभामा ओलीले विश्वासको मत मागेका थिए । उनको विरुद्धमा कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्षधर थिए । एमालेभित्रैका माधव नेपाल पक्षले पनि सदनमा अनुपस्थित हुँदै ओलीलाई असहयोग गरिदिए ।

विश्वासको मत नपाएपछि ओली पदमुक्त भए पनि विपक्षी दलहरूले गठबन्धन सरकारमा दाबी पेस गर्न नसक्दा राष्ट्रपति विद्यादेवी भण्डारीले उनैलाई ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्रीमा नियुक्ति गरिन् ।

कुनै पनि प्रजातान्त्रिक मुलुकमा सदनको विश्वास गुमाएको प्रधानमन्त्रीले ३० दिनभित्रै नाटकीय रूपमा विश्वासको मत पाउने आधार हुँदैन । यस्ता क्रियाकलापले सांसद किनबेचजस्तो भ्रष्ट कार्यलाई प्रोत्साहन मात्रै गर्छ ।

संवैधानिक प्रावधानअनुसार ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्रीमा नियुक्त भएपछि विश्वासको मत लिनुपर्ने हुन्छ । तर, ओलीले विश्वासको मत नलिईकन अर्को प्रक्रियाबाट सरकार गठनको निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरे । प्रधानमन्त्री पदमै कायम रहेको बेला अर्को प्रधानमन्त्रीको खोजी हुन सक्दैन । तर, ओलीले राजीनामा नदिई नयाँ सरकार गठनको प्रक्रियाका लागि राष्ट्रपतिबाट आह्वान भयो । २१ घन्टाको समयावधिमा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले विपक्षी गठबन्धनसहित एमालेकै नेता माधव नेपाल समूहको समर्थन पाए । उनले १ सय ४९ सांसदको हस्ताक्षर प्रस्तुत गर्दै बहुमतको आधार देखाए । ओलीले पनि १ सय ५३ सांसदको हस्ताक्षर प्रस्तुत गर्दै प्रधानमन्त्रीमा दाबी गरे । राष्ट्रपतिबाट ओली र देउवाले पेस गरेको समर्थनमा सांसदहरूले दुवैतर्फ हस्ताक्षर गरिएको भन्दै दुवैको दाबी खारेज गरियो ।

नयाँ सरकार गठन नभएपछि मन्त्रिपरिषद्को सिफारिसमा मध्यरातमा संसद् विघटन गरियो र चुनावको घोषणा भयो । संसद् विघटन गरिरहँदा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले संसदप्रतिको उत्तरदायित्व भुलिसेकका थिए । सार्वभौम संसदप्रति अनुदार हुँदै उनीहरूले शासनसत्ता आफ्नै हातमा लिए ।

अब महामारीको यस्तो विषम परिस्थितिमा निर्वाचन हुन्छ वा हुँदैन भन्ने प्रश्न खडा भएको छ । चुनाव समयमै सम्पन्न भएको परिस्थितिमा त राजनीतिक गतिरोध अन्त्य होला । निर्वाचन भएन भने संवैधानिक संकटतर्फ नेपाल अघि बढ्नेछ । समयमै निर्वाचन हुन नसक्ने देखेरै विपक्षी गठबन्धनले प्रधानमन्त्री ओलीको कदमविरुद्ध राजनीतिक प्रतिरोधको घोषणा गरिसकेका छन् । उनीहरूले ओली नेतृत्वको चुनावमा नजाने पनि बताइसकेका छन् ।

महामारीको समयमा नेपालमा ठूलो राजनीतिक आन्दोलन हुने संकेत देखापरेको छ । प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा फेरि मुद्दा लिएर जाने तयारी पनि विपक्षी गठबन्धनको छ । पहिले प्रतिनिधिसभा ब्युँताएको अदालतले फेरि के गर्छ, अनुमान गर्न सक्ने अवस्था छैन ।

भारतले सधैँ नेपालको बहुदलीय प्रजातन्त्र र प्रगतिशील परिवर्तनमा नेपाललाई सहयोग गर्दै आएको छ । तर, हाल सर्वसत्तावादतर्फ उन्मुख प्रधानमन्त्रीलाई सहयोग गरेको देखिन्छ । दुई देशका प्रतिनिधिबीच उच्चस्तरीय भेटघाटका शृंखलाले पनि यही पुष्टि गर्छ । यता त्यस्ता परेडलाई नियालिरहेका बुद्धिजीवीहरूले विगतमा ओलीका कट्टर विरोधी महन्थ ठाकुर र राजेन्द्र महतोले पनि भारतीय इशारामा ओलीलाई समर्थन गरेको बताइरहेका छन् ।

भारत नेपालको राजनीतिक स्थायित्वको पक्षमा छ । राजनीतिक अस्थिरता हुँदा नेपालमा झन् वैदेशिक हस्तक्षेप बढ्नेछ । नेपालको महामारी नियन्त्रणमा खोप उपलब्ध गराएर सहयोग गरेको भारतले नेपालको स्थायित्वको पक्षमा रचनात्मक सहयोग गर्नुपर्छ ।

नेपालमा संवैधानिक रूपमा कार्यकारी हैसियतको प्रधानमन्त्रीका लागि भारतले चाहना राख्नुपर्छ । नेपालका राजनीतिक दलहरूबीच दूरी बढाउने र ध्रुवीकरण निम्त्याउने कार्यमा भारतको संलग्नता हुनुहुँदैन ।

हिन्दूस्तान टाइम्समा प्रकाशित रञ्जित रेको विचार 

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション