सिरि ए अगष्ट २० भित्र सक्ने

0

काठमाडौं । ईटालियन फुटबल महासंघले घरेलु फुटबलको अबरुद्ध सिजन अगष्ट २० भित्र सक्ने तयारी गरेको छ । महासंघले घरेलु फुटबलका शीर्ष तीन डिभिजनको लिग अगष्ट २० भित्र सक्ने गरि तालिका हेरफेरको गृहकार्यमा जुटेको छ ।

महासंघले सिरि एको अर्को सिजन भने सेप्टेम्बर १ बाटै सुरु गर्ने तयारी गरेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण मार्चबाट चालू सिजन अबरुद्ध छ । सरकारले जुन १४ अगाडी कुनैपनि खेल गतिविधि सञ्चालन गर्न नपाउने बताएको छ ।

महासंघका प्रमुख कार्यकारी अधिकृत र तीनै डिभिजनको प्रमुखबीच चालू सिजनका खेलहरु सक्ने गरि तालिका परिमार्जनमा छलफल भएको छ । महासंघले कोपा ईटालिया समेत अगष्टको अन्त्यमा सक्ने गरि अघि बढ्ने अनुमती दिएको छ । ईटालीका खेल मन्त्री विन्सेन्जो स्पैदाफोराले मे २८ मा बस्ने परिषद्को बैठकले प्रतियोगिताको बारेमा थप निर्णय गर्ने बताएका छन् ।

‘ईटालियन फुटबल महासंघ आफ्नो व्यवसायीक प्रतियोगिता पुन सुरु गर्न र पुरा गर्न ईच्छुक रहेको व्यक्त गर्न चाहन्छ । अगष्ट २० मा सबै लिग सक्ने समय सिमा निर्धारण गरिएको छ ।’ महासंघले बिज्ञप्तीमार्फत भनेको छ । ‘अन्तिममा, सन् २०२०÷२१ को खेल सिजन सेप्टेम्बर १ बाट सुरु गर्ने सहमती बनेको छ ।’ उसले भनेको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ जेठ ८ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション