११ बैशाख । इंग्लिश प्रिमियर लिग फुटबलमा एभर्टन विजयी भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा एभर्टनले न्युकासल युनाइटेडमाथि १–० ले पराजित गरेको हो ।
एभर्टनका लागि एक मात्र गोल वाल्कोटले गरेका थिए ।
जितसँगै एभर्टन लिगको आठौं स्थानमा उक्लिएको छ । एभर्टनले ३५ खेलबाट ४५ अंक जोडेको छ । पराजित न्युकासल ४१ अंकसहित दशौं स्थानमा रहेको छ । (एजेन्सी)
एभर्टनको कठिन जित
0
Share.
Comments