काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आज दोस्रो खेल आयोजक ओमानविरुद्ध खेल्दै छ । ओमानविरुद्ध टस जितेर पहिला ब्याटिंग गरेको नेपालले पहिलो विकेट गुमाएको छ ।
नेपालले दोस्रो बलमा नै शुन्य रनमा नै कुशल भुर्तेललाई गुमाएको छ । ओमानका बिलाल खानले कुशललाई आउट गरेका हुन् । नेपालले पहिलो ओभरमा कुनै रन नबनाएर पहिलो विकेट गुमाएको छ ।
प्रकाशित मितिः २०७८ भदौ २९ मंगलबार
Comments