काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य ११९ रुपैयाँ १३ पैसा तोकेको छ । यस्तै, डलरको खरिद मुल्य भने ११८ रुपैयाँ ५३ पैसा तोकेको छ ।
यसैगरि अन्य मुलुकको मुद्राको सटहीदर यस प्रकार छः
राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
प्रकाशित मितिः २०७७ मंसिर ०५ शुक्रबार
Comments