सरकारद्वारा सोल्टी वेस्टेन्ड प्रिमियर होटेल सम्मानित

0

काठमाडौं । सोल्टी वेस्टेन्ड प्रिमियर होटेल नेपालगन्जलाई वातावरणमैत्री प्रविधि प्रयोग गरी सुविधा सम्पन्‍न होटेल विस्तारमार्फत वातावरण र दिगो विकासमा उल्लेखनीय योगदान पुर्‍याएबापत सरकारले सम्मान गरेको छ ।

४१औं विश्व पर्यटन दिवसका अवसरमा पारेर होटेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले सम्मान गरेको हो । सोल्टी वेस्टेन्ड प्रिमियर होटेल नेपालगन्ज, काठमाडौंस्थित सोल्टी होटेलको उत्कृष्ट ब्रान्डमा सञ्‍चालित, पाँचतारे स्तरमा वर्गीकृत, ५ नम्बर प्रदेशको पहिलो पाँचतारे होटेल हो ।

काठमाडौंको सोल्टी होटेल तथा नेपाली लगानीकर्ताहरुसँगको सहकार्यमा स्थापित संयुक्त उपक्रम सोल्टी शिवक्रिम होटेल तथा रिसोर्टस् प्राइभेट लिमिटेडको पहिलो होटेलका रुपमा सञ्‍चालित सोल्टी वेस्टेन्ड प्रिमियर नेपालको पहिलो अन्तर्राष्ट्रिय स्तरको वातावरण मैत्री लिड प्रमाणिकृत ग्रिन होटेल हो ।

सोल्टी वेस्टेन्ड प्रिमियर होटेल संयुक्त राज्य अमेरिकाको स्वतन्त्र र गैरनाफामूलक संस्था यूएस ग्रिन विल्डिङ काउन्सिलबाट पर्यावरणमैत्री ग्रिन होटेल लिड ‘लिडरसिप इन इनर्जी एन्ड इन्वाइरन्मेन्टल डिजाइन’ बाट प्रमाणित भई प्रमाणपत्र पाउने नेपालकै पहिलो पर्यावरणमैत्री ग्रिन होटेल भएको अध्यक्ष दिनेशबहादुर विष्टले बताए । होटेललाई यूएस ग्रिन विल्डिङ काउन्सिलले सम्पूर्ण प्राविधिक जाँच र मूल्यांकनपछि सिल्भर श्रेणीको लिड प्रमाणीकरण प्रमाणपत्रबाट विभूषित गरेको छ ।

होटेलमा आधुनिक सुविधा सम्पन्‍न ८१ वटा कोठा छन् । साथै होटेल परिसरभित्रै पर्यटनलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति तयार गर्न हस्पिटालिटी भोकेसनल ट्रेनिङ सेन्टरसमेत छुट्टै भवनमा सञ्‍चालनमा छ । जसलाई नेपालको ख्याति प्राप्त सिल्भर माउन्टेनको कम्पनी द होटेल स्कुल नेपालले सञ्‍चालन तथा व्यस्थापन गर्छ ।

प्रकाशित मितिः २०७७ असोज १३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション