काठमाडौं । बिहीवार नेप्सेमा हिमालयन डिष्टिलरीको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको १९ लाख २८ हजार २२७ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
सूचीकृत भएको उक्त शेयर लगानीकर्ताले अब दोस्रो बजारमा खरीदविक्री गर्न सक्नेछन् ।
प्रकाशित मितिः २०७६ फागुन ०१ बिहीबार
Comments