भारतमा भन्दा महँगो भएपछि पेट्रोल र डिजेल आयात घट्यो

0

काठमाडौं । भारतमा भन्दा नेपालमा पेट्रोल र डिजेल महंगिएपछि वीरगन्ज नाका हुँदै दुवै इन्धनको आयात घटेको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म वीरगन्ज नाका हुँदै डिजेलको आयातमा ३३ र पेट्रोलको आयातमा ६ प्रतिशतले गिरावट आएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म यो नाकाबाट ५१ अर्ब ६५ करोड ९५ लाख १८ हजार रुपैयाँँ बराबरको ४ लाख ९ हजार ५ सय ४६ किलो लिटर डिजेल आयात भएको छ । जवकि गत आर्थिक वर्षको यसै अवधिमा ४४ अर्ब ४१ करोड ८१ लाख ३५ हजार रुपैयाँँ बराबरको ६ लाख १४ हजार ३ सय ४९ किलो लिटर डिजेल आयात भएको थियो ।

त्यसैगरी, चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा यो नाका हुदै १९ अर्ब ३१ करोड ४९ लाख २१ हजार रुपैयाँ बराबरको १ लाख ९२ हजार ६ सय ३९ किलोलिटर पेट्रोल आयात भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १६ अर्ब १२ करोड ९ लाख १६ हजार रुपैयाँ बराबरको २ लाख ५ हजार २ सय ५२ किलोलिटर पेट्रोल आयात भएको थियो ।

मुलुकमा वर्षेनि मोटर साइकल, जिप, कार, भ्यान तथा बस-ट्रक जस्ता सवारी साधनको संख्या बढ्दो क्रममा छ । यस्तो अवस्थामा अचानक इन्धनको आयात घट्नुले भारततर्फ हुने तस्करी घटेको बताइन्छ । वीरगन्ज नाका इन्धन आयात हुने मुलुककै मुख्य नाका हो । डिजेलको ठूलो हिस्सा पेट्रोलियम पाइपलाइनबाट आयात हुन्छ भने पेट्रोल ट्यांकरबाट आयात हुन्छ ।

हाल वीरगन्जको सीमावर्ती भारतीय बजार रक्सौलमा पेट्रोलको प्रति लिटर मूल्य १ सय ७४ रुपैयाँ ७२ पैसा (नेरु) र डिजेलको प्रति लिटर मूल्य १ सय ५३ रुपैयाँ ३९ पैसा (नेरु) रहेको छ । यता वीरगन्जमा पेट्रोल प्रति लिटर १ सय ७५ रुपैयाँ ७५ पैसा र डिजेल प्रति लिटर १ सय ७२ रुपैयाँ ७५ पैसा रहेको छ । २०२२ मार्च महिनाको चौथो सातामा भारतमा इन्धनको मूल्य बढेपछि नेपालभन्दा भारतमा डिजेल करिब २० रुपैयाँ महगो भएको हो । हाल दुवै मुलुकमा पेट्रोलको मूल्यमा करिब १ रुपैयाँ मात्र अन्तर छ । भारतभन्दा नेपालमा पेट्रोल करिब १ रुपैयाँ महगो छ ।

करिब ४ वर्ष निरन्तर भारतभन्दा नेपालमा यी दुवै इन्धन सस्तो हुँदा भारततर्फ दुवैखाले इन्धनको तस्करी हुने गर्थ्यो । जिल्लाका ग्रामीण भेगमा रहेका पेट्रोल पम्पहरुले पनि त्यति बेला उल्लेख्य परिमाणमा इन्धन बिक्री गर्थे । सीमावर्ती भारतीय सहर तथा गाउँका सवारीधनीहरु मोटर साइकल तथा चारपांग्रे सवारी साधनमा इन्धन भर्न नेपाली बजारहरुसम्म आइपुग्थे । भारतका विभिन्न सहरबाट मालवस्तु बोकेर आउने ट्रक तथा लरीहरुले पनि यहीँबाट डिजेल भरेर भारत जाने गरेका थिए ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत दिल्ली सुवेदीले भन्सार कार्यालयले इन्धनको आयातमा सहजिकरणको काम मात्र गर्ने बताए । उनले आयात घटने वा बढ्ने कारणबारे भने आफूहरु अनभिज्ञ रहेको बताए ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले भारतभन्दा नेपालमा इन्धन महँगो भएपछि यसको आयात स्वाभाविक रुपले घटेको बताए । यसबाहेक नेपालमा विकास निर्माणले अपेक्षाकृत गति लिन नसक्दा पनि इन्धनको खपत कम भएको उनको भनाइ थियो ।

प्रकाशित मितिः २०७९ माघ ०८ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション