काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो आठ महिनामा १२ करोड ८९ लाख ४५ हजार रुपैयाँ बराबरका विभिन्न वाद्ययन्त्र देशमा भित्रिएका छन्।
भन्सार विभागका अनुसार २०७७ साउनदेखि माघ महिनासम्मको अवधिमा ती वाद्ययन्त्र नेपालमा विभिन्न देशबाट आयात गरिएको हो। पियानो, किबोर्ड, गितार, भायोलिन, ड्रमलगायतका वाद्ययन्त्र उक्त अवधिमा नेपाल भित्रिएका हुन्।
प्रकाशित मितिः २०७७ चैत्र २४ मंगलबार
Comments