‘झुर फिल्म’ भन्दा चित्त दुख्छ’– दिपकराजको गुनासो

0

 काठमाडौं । सामाजिक संजालमा सर्वाधिक धेरै गाली खाने कलाकारमा पर्छन्, दिपकराज गिरी । दिपकराज गिरीले ‘गुड मर्निङ’ भनेर मात्र लेखे भनेपनि उनको स्टाटसमा गालीको बर्षात हुन्छ । दिपकराजले सामाजिक संजालमा यसरी धेरै खाली खान थालेको ‘छक्का पन्जा २’ युटुबमा रिलिज नगरेपछि हो । उनले जे लेखेपनि कमेन्टमा ‘छक्का पन्जा २’ कहिले रिलिज हुन्छ भनेर प्रश्न सोध्ने र गाली बर्षाउने उत्तीकै छन् । उनै, दिपकसँग अनलाइनखबरले ‘गाली संवाद’ गरेको छः

१. तपाइले जे लेखेपनि यति धेरै गाली किन आउँछ ?
मेरो सत्य जे हो त्यही बोल्ने बानी छ । कतिपय मानिसहरुले यही कुरालाई रणनीतिक भाषामा लेख्छन्, म सिधै लेख्छु । यसैले गाली मिश्रित आउँछ । अर्को कुरा, धेरै मानिसमा ‘छक्का पन्जा २’ युटुबमा नहालेको रिस छ । त्यो रिस पोख्नका लागि मैले जे लेखेपनि गाली गर्नुहुन्छ ।

२. तपाई समाचार नै आउँछ भन्ने लोभमा विवादस्पद स्टाटस लेख्नुहुन्छ हो ?
त्यस्तो होइन । म कुनै पनि कुरालाई फरक ढंगले फेसबुकमा लेख्छु । समसामयिक कुरामा फरक तरिकाले लेखेपछि समाचार बन्नु स्वभाविक नै हो । पहिले पहिले पनि मैले लेख्थेँ । पहिले कमेडियन भएकाले धेरैले कमेडीको रुपमा नै हेर्नुहुन्थ्यो । अहिले चलचित्रकर्मी भएकाले पनि धेरैले धेरै नजरबाट हेर्नुहुन्छ ।

३. गाली पढ्दा मनमा के कुरा उब्जन्छ ? दुख लाग्छ कि सामान्य रुपमा हेर्नुहुन्छ ?
मलाई सबैले मान्नैपर्छ भन्ने छैन । कतिपय अवस्थामा मानिसहरुले गाली गर्दा म आत्मासाथ पनि गर्छु । अहिले त मेरो छाला नै गैडाको जस्तो भैसक्यो । प्रतिक्रियाहरुमा तथानाम गाली गर्दा पनि सामान्य रुपमा हेुर्छ । तर, सामाजिक संजालमा प्रशंसा गरेको आधारमा मात्र पनि चलचित्र चल्छ भन्ने त होइन रहेछ । मेरो पछिल्ला ४ चलचित्रले १० करोडको आँकडा पार गरेका छन् । दिपकराजले बनाएको वा खेलेको चलचित्रमा केही हुन्छ भनेर नै दर्शक आउनु भएको छ । मलाई गाली गर्नेहरुमा अनमोल केसी, प्रदिप खड्का, पल शाहका फ्यानहरु पनि छन् । जो, मेरो कारणले उनीहरुको मनपर्ने नायक नम्बर १ हुन सकेनन्, वा मैले उनीहरुलाई जिते भन्ने सोच राख्छन् र मलाई गाली गर्छन् ।

४. तपाई किन अधिकांश नकारात्मक प्रतिक्रियामा रिप्लाई गर्नुहुन्छ ?
मलाई कतिपय प्रतिक्रियाहरु अर्थपूर्ण लाग्छन् र म त्यहाँ प्रतिक्रिया दिन्छु । तर, सबै प्रतिक्रियामा मैले दिएको छैन । मलाई प्रतिक्रिया दिन आवश्यक लाग्यो भने मात्र दिने हो ।

५. सामाजिक संजालमा गाली धेरै आउँदा परिवारका सदस्यहरुले केही भन्नु हुन्न ?
मलाई मेरी छोरीले भने गाली गर्छिन् । किन, जे कुरामा पनि स्टाटस लेख्नुपर्छ भनेर भन्छिन् । तर, मलाई मनमा लागेको सत्य कुरा लेख्न म डराउन्नँ । मलाई त के लाग्छ भने, दिपकराज छुच्चो थियो तर सत्य कुरा बोल्थ्यो भनेर भोली पनि मानिसहरुले संझिन आवश्यक छ ।

६. कस्तो बेलामा गाली आउँदा डर लाग्छ ?
मैले गल्ती गरेको बेलामा गाली आयो भने मलाई डर लाग्छ । जस्तो मैले केही दिन अगाडि सलमान खानको फिल्म किन बुधबार नै रिलिज गर्ने भनेर स्टासट लेखेँ । त्यो बेलामा सलमानका फ्यानहरुले फ्यान क्लबको पेजमै गाली गरे । यो बेलामा मैले नबोलेको भए पनि हुन्थ्यो कि जस्तो लागेको थियो । तर, हामीले नबोले कसले बोल्छ भनेर मैले बोलेको थिएँ ।

७. कस्ता गाली नमिठो लाग्छन् ?
मलाई ‘झुर सिनेमा बनाउँछ’ भनेर कमेन्ट गाउँदा साह्रै नै नमज्जा लाग्छ । झुर सिनेमाले एक सय दिन मनाउँदैन । २० करोड कमाउन चलचित्रमा केही न केही हुनुपर्छ । मान्छेले एक पटक विश्वास गर्छ तर झुर चलचित्रलाई बारम्बार विश्वास गर्दैन । यसैले, यो शब्द प्रयोग गरेर खाली गर्दा नमिठो लाग्छ ।

प्रस्तुतिः विजय ‘आवाज’

प्रकाशित मितिः २०७६ जेठ ३० बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション