हावा र बकमफुसे गफ दिएर मतदातालाई भ्रममा पार्न सक्छौ भन्ने दिवा सपना नदेखे हुन्छ : दुर्लभ थापा

0

देशकै चर्चित निर्वाचन क्षेत्रका रुपमा परिचित रहेको भक्तपुर क्षेत्र नं दुईमा गठबन्धन तर्फ नेपाली काँग्रेसका उम्मेदवार दुर्लभ थापासँग भक्तपुरन्युजका प्रतिनिधिले गरेको कुरोकानीको सारसंक्षेप :

मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरेर कस्ता खालका गतिबिधि सञ्चालन भइरहेको छन् ?

भक्तपुर क्षेत्र नं दुईमा काँग्रेस आफैंमा बलियो पार्टी भएकाले यस क्षेत्रमा निर्वाचन लक्षित कार्यक्रमहरुलाई तिब्रता दिएका छौं । कार्यकर्ता भेटघाट परिचालन, घरदैलो, आमसभा, कोणसभा लगायतका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।

तपाँइको चुनावी एजेन्डा के हो ?

सबै भन्दा पहिला यस निर्वाचन क्षेत्रका मतदाता माझ जाँदा हामीले नेपाली काँग्रेस पार्टीले मतदातामाझ लिएर गएको घोषणा पत्रको पूर्ण पालना गर्ने प्रतिबद्धता ब्यक्त गरेका छौं । संघिय निर्वाचन विकासको आश्वासन बाँड्ने निर्वाचन नभएर नीति निर्माण गर्ने तहको निर्वाचन हो भन्ने भन्न चाहान्छु । साथै भक्तपुर क्षेत्र नं दुई का मतदाता माझ म यो पनि प्रतिबद्धता ब्यक्त गर्दछु कि तपाँइहरुको हरपल दुःख सुखका साथमै रहनेछु । संविधानको रक्षा, स्थिरता र समृद्धी, अरु कुरा गर्छन हामी काम गछौं ।

घरदैलो कार्यक्रममा मतदाताको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

मतदाताहरुमाझ विकासको ढोङ रचेर आश्वासनको पुल बाँड्दै केहि आफ्ना र आसेपासेहरुलाई मात्र पक्षपोषण गर्ने अवस्थाको अन्त्य गर्न यस पटक मतदाताले गठबन्धन तर्फका उम्मेदवारलाई जिताउने र जित्ने लहर पाए ।

यस निर्वाचन क्षेत्रमा कस्ता खालका समस्या मतदाताले उठान गरेका छन् ?

मतदाताको त्यस्ता ठूला मागहरु छैनन् अझै पनि उहि साना तिना बिकासकै माग बढि रहेको पाए । बिगतका निर्वाचनमा जस्तो यस निर्वाचनमा मतदाताहरुले स्वास्थ्य, शिक्षा र रोजगारीको मुद्दालाई अलि प्राथमिकता दिएका छन् । जस अनुसार मतदाताको समस्यालाई मध्यनजर गर्दै आफूले बिजय हासिल गरेपछि यस्ता बिषयलाई नीति निर्माण तहमा समेटदै भक्तपुर क्षेत्र नं दुईंका मतदाताको मात्र नभएर सम्पुर्ण नेपालीहरुको मागलाई सम्बोधन गर्ने भूमिका निर्वाह गर्नेमा जोड दिने छु ।

तपाँइलाई नै मत किन ?

बहुमतको सरकार हुँदा हुदै पनि देशलाई दुर्घटना तर्फ लाने पार्टीका उम्मेदवार भन्दा प्रजातन्त्र लोकतन्त्र र गणतन्त्रको समृद्धिमा लाग्ने गठबन्धनको उम्मेदवार भएकाले, अझै भनौ विकासको खोक्रो भ्रम छरेर सामाजिक सञ्जालका भित्ता रँगाउने भन्दा बास्तबिक बिकास चाहने भएकाले, यस भूभागको हावा पानि माटोमा हुर्किनुका साथै यस क्षेत्रका हरेक बिषयको जानकारका साथै त्यस्लाई आफ्नो विजय पश्चात सम्बोधन गर्न सक्ने पात्र भएकाले आफूलाई यस क्षेत्रका मतादाताले अत्याधिक मतका साथ बिजय गराउनेमा बिश्वस्त रहेको छु ।

तपाँइको जित्ने आधार केके हुन् ?

सबै भन्दा पहिला म तपाँइहरुलाई बिश्वस्त पार्न चाहान्छु , गठबन्धनबाट उम्मेदवार भएका क्षेत्र मध्ये सबै भन्दा सुरक्षित निर्वाचन भक्तपुर क्षेत्र नं दुई रहेको छ । त्यस्मा पनि काँग्रेसको राम्रो पकड रहेको क्षेत्र हो यो । काँग्रेस आफैमा काफि रहेको यस क्षेत्रमा गठबन्धन दलहरुको सहयोग झनै जित्ने आधार हो । यस क्षेत्रमा बिगतमा निर्वाचनको समयमा ठूला सपना बाँड्ने र आफ्ना आसेपासेलाई मात्र निर्वाचनपछि पुछ्ने चरित्र यस क्षेत्रका मतदाताले राम्रोसँग नियाल्दै दुर्लभ थापाको माग गर्नुका साथै बिविध कारणले मेरो जित्ने आधार रहेको छ ।

गठबन्धनबाट उम्मेदवार बनिरहँदा भक्तपुर क्षेत्र नं दुईमा गठबन्धन दलहरुको भूमिका कस्तो रहेको छ ?

भक्तपुरबाटै गठबन्धनको संस्कारले बृद्धि पाएको म सबैलाई स्पष्ट पार्न चाहान्छु । भक्तपुरमा गठबन्धन दलहरुसँगको सहकार्य निकै राम्रो स्पष्ट र मजबुद रहेको छ । यो निर्वाचनसम्मलाई मात्र नभएर पछिका दिनमा समेत निरन्तर रहने सबैलाई अवगत गराउन चाहान्छु ।

प्रतिपक्षले तेब्बर मतले पराजित गर्छौ भन्ने भनाईलाई कसरी लिनु भएको छ ?

यस्ता हावा र बकमफुसे गफ दिएर मतदातालाई भ्रममा पार्न सक्छौ भन्ने दिवा सपना नदेखे हुन्छ । स्थानिय तहको निर्वाचनले नै यसलाई पुष्टि गरिदिएको छ । कि, बाकस फेरेर मत संख्या भन्दा बढि मत ल्याउने सपना देखेको भए भन्नु केहि छैन, मंसिर ४ पछि रुझेको बिरालो बन्नेहरुले सिंहको गर्जन भन्दै स्याल कराएझै कराउन साँझको पर्खाइमा बस्नु पर्ने छ ।

बिगतका निर्वाचनलाई नियाल्दा काँग्रेसभित्रैबाट घात अन्र्तघातको अवस्था देखिन्छ, मंसिर चारमा पनि फेरी त्यस्तै अवस्थाको सामाना गर्नु पर्छ भन्ने भनाइमा कति सत्यता छ ?

हो, काँग्रेस आफैमा प्रजातन्त्र भित्र स्वतन्त्रताको सौन्दर्यता खोज्दै लोकतन्त्र र गणतन्त्रलाई आत्मसाथ गर्ने पार्टि भएकाले यस्तो देखिनु स्वभाबिक हो । बिगतका समयमा गुटउपगुटको अवस्था झेल्नु परेता पनि भक्तपुरको हकमा भने मंसिर ४ मा यस्तो अवस्था देखिने छैन । आफूले दुई कार्यकाल नेपाली काँग्रेस भक्तपुरको जिल्ला सभापति समालिसकेको सबै साथिभाईहरुको सहयोग र सद्भावमै उम्मेदवार बनेकाले यसपटक भक्तपुरमा कुनै पनि त्यस्तो अवस्था श्रृजना नहुनेमा म बिश्वस्त छु ।

भर्खरै सम्पन्न स्थानियतहको निर्वाचनको परिणाम हेर्ने हो भने काँग्रेस बलियो रहेता पनि संघिय निर्वाचनमा उल्टो हुन्छ भन्ने भनाई छ नी ?

कसले के भन्छ भन्दा पनि काँग्रेस आफ्नो कर्मलाई बिश्वास गर्ने पार्टी हो । भक्तपुर क्षेत्र नं दुईमा स्थानिय तहको निवार्चनको परिणाम पछि मगज खल्बलिएकाहरुको भनाई होला सायद, मलाई यसमा केहि भन्नु छैन । म यति मात्र भन्छु कि स्थानिय तहको निर्वाचनमा गठबन्धनले पाएको मत भन्दा बढि मतका साथ बिजय हुन्छु यो मैले होइन मतदाताको मतको आधारलाई लिएर भनेको हुँ ।

तपाँइ गठबन्धनको उम्मेद्वार मात्र नभएर काँग्रेसको जिल्लासभापति समेत हुनुहुन्छ यस्तो समयमा काँग्रेसका बिभिन्ने तहका नेताहरुसँग प्रतिपक्ष उम्मेदवारको बाक्लो भेटघाटलाई कसरी लिनुहुन्छ ?

कसले कसलाई भेट्यो त्यो सामान्य बिषय हो । चुनावको समयमा हरेक पक्षले प्रतिपक्षसँगको भेटघाट बाक्लो बनाउँछन् हामिले पनि भेट्छौ , यस कारण यो ठूलो बिषय हो जस्तो मलाइ लाग्दैन । काँग्रेसका साथीहरु पार्टीप्रति पूर्ण बफादार रहेकोमा म ढुक्क छु । कसैको आर्थिक लोभमा काँग्रेसका कुनै पनि साथिहरुले पार्टीलाई घात गर्दैन भन्नेमा म बिश्वस्त छु । बाक्लो होस वा पातलो भेटघाटले गठबन्धनलाई कुनै फरक पार्दैन ।

लामो समय देखि सत्ताको बागडोर समाल्न सफल काँग्रेसले फेरी पनि बिजयी हासिल गरे बिकास गर्दैन भन्ने भनाई लाइ कसरी लिनु भएको छ ?

चुनावको समयमा बिपक्षीले फैलाएको हौवा हो यो । नेपालमा बिकासको सुत्रधार नै नेपाली काँग्रेस हो भन्नेमा कुनै दुइ मत छनै । शिक्षा, स्वास्थ्य, रोजगारीको बिउ रोप्ने पार्टीले बिकास नगरी अरुले गर्छन, काँग्रेसले गर्दैन भन्नु आकाशमा हरेर थुके जस्तै हो भन्ने लाग्छ मलाई ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション